Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

एनसेल सेयर खरिद–बिक्री प्रकरण : छानबिन समितिले तयार पार्यो प्रतिवेदन, प्रधानमन्त्रीलाई बुझाउने तयारी


नया सडक

२०८०, माघ १५ सोमबार

  • 522
    Shares

  • एनसेल सेयर खरिद–बिक्री प्रकरण : छानबिन समितिले तयार पार्यो प्रतिवेदन, प्रधानमन्त्रीलाई बुझाउने तयारी

    काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । सरकारले गत मंसिर २१ गते गठन गरेको ५ सदस्यीय छानबिन समितिले आफ्नो प्रतिवेदन तयार पारेसँगै सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउन लागेको हो ।

    करिब २ महिना लामो छानबिन र अध्ययनपछि सो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउन लागिएको हो । सरकारी प्रक्रिया पूरा नगरी दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीमा चलखेल भएको भन्दै सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस