Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : २१.६७ अंकले घटेर नेप्से  २०९७.९३ विन्दुमा , ५ अर्ब २९ करोडमो कारोबार


नया सडक

२०८०, माघ १७ बुधबार

  • 702
    Shares

  • शेयर बजार : २१.६७ अंकले घटेर नेप्से  २०९७.९३ विन्दुमा , ५ अर्ब २९ करोडमो कारोबार

    काठमाडौं । आज नेप्से २१.६७ अंकले घटेर  २०९७.९३ विन्दुमा आएको छ ।  यस दिन ५ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार उत्पादनमूलक समूहबाहेक बाँकी सबै समूह घटेका छन् ।

    बुधबार ३१३ कम्पनीको १ करोड ४७ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । सामलिङ पावर र मन्दाकिनी हाइड्रोपावरको सेयर सर्किट लेभल नजिक बढेर कारोबार भएको छ । हिमालयन रिइन्सुरेन्स कम्पनीको सबैभन्दा बढी ६३ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस