Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

तेह्रथुम पावर कम्पनीको  खुद नाफा ८७६.१३ प्रतिशतले बढ्यो


नया सडक

२०८०, माघ २१ आइतबार

  • 570
    Shares

  • तेह्रथुम पावर कम्पनीको  खुद नाफा ८७६.१३ प्रतिशतले बढ्यो

    काठमाडौं । तेह्रथुम पावर कम्पनीको नाफा ह्वातै बढेको छ । यसअवधिमा खुद नाफा ८७६.१३ प्रतिशतले बढेर ६४ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफामा वृद्धि भएको हो ।विद्युत् बिक्रीबाट हुने आम्दानी ८.८५ प्रतिशतले बढेर ९ करोड १ लाख ४ हजार रुपैयाँ पुगेको छ ।सञ्चालन नाफा १२।४९ प्रतिशतले बढेर ५ करोड ९४ लाख ४३ हजर रुपैयाँ पुगेको छ ।पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । जगेडा कोष १३ करो ८९ लाख ९८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ९० पैसाले बढेर ३ रुपैयाँ २३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ६५ रुपैयाँ २५ पैसा छ । 

    प्रतिक्रिया दिनुहोस