Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

एशियन लाइफ इन्स्योरेन्सले बोनस शेयर वितरण पछि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने


नया सडक

२०८०, माघ २१ आइतबार

  • 711
    Shares

  • एशियन लाइफ इन्स्योरेन्सले बोनस शेयर वितरण पछि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
    कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीहरुलाई ७ दशमल ७५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने घोषणा गरेको हो । 
    माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्तापूँजी ५ अर्ब पुर्याउन बोनस शेयर वितरणपश्चात १ बराबर ०.४२ प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ४०७ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस