Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : ५.३१ अंकले घटेर नेप्से २०६१.७०  विन्दुमा , ३ अर्ब १७ करोडको कारोबार


नया सडक

२०८०, माघ २१ आइतबार

  • 657
    Shares

  • शेयर बजार : ५.३१ अंकले घटेर नेप्से २०६१.७०  विन्दुमा , ३ अर्ब १७ करोडको कारोबार

    काठमाडौं । आज नेप्से  ५.३१ अंकले घटेर २०६१.७०  विन्दुमा आएको छ । आइतबार ३ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको मात्र सेयर कारोबार भएको छ । यस दिन ३०७ कम्पनीको ९२ लाख ७२ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एसियन लाइफ इन्सुरेन्स र निफ्रा परेका छन् । 

    प्रतिक्रिया दिनुहोस