Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

सोमबार देशभरका सिनेमाघर  बन्द हुने


नया सडक

२०८०, माघ २२ सोमबार

  • 480
    Shares

  • सोमबार देशभरका सिनेमाघर  बन्द हुने

    काठमाडौं । सोमबार देशभरका सिनेमाघर  बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । 

    images

    केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयको समर्थन गर्दै क्युएफएक्स मल्टिप्लेक्सले पनि हल बन्द हुने जनाएको छ । 

      

     

     

      

     

    प्रतिक्रिया दिनुहोस