Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २.२२  विन्दुले बढ्यो


नया सडक

२०८०, माघ २२ सोमबार

  • 636
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक २.२२  विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.२२ विन्दुले बढेको छ । यससँगै सूचक २०६३.९२ अंकमा आएको छ । १९ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको ४८ सय २३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५३ वटा कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस