Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

शेयर बजार : १४.५७ अंकले बढेर नेप्से २०७६.२७ विन्दुमा , २ अर्ब ४३ करोडको कारोबार


नया सडक

२०८०, माघ २२ सोमबार

  • 756
    Shares

  • शेयर बजार : १४.५७ अंकले बढेर नेप्से २०७६.२७ विन्दुमा , २ अर्ब ४३ करोडको कारोबार

    काठमाडौं । आज नेप्से १४.५७ अंकले बढेर  २०७६.२७ विन्दुमा आएको छ । आज २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यस दिन ३१० कम्पनीको ७४ लाख ९१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ५९ लाखरुपैयाँसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र हाथवे इन्भेष्टमेन्ट नेपाल परेका छन् । 

    प्रतिक्रिया दिनुहोस