Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ०.०१ विन्दुले  घट्यो


नया सडक

२०८०, माघ २९ सोमबार

  • 564
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  ०.०१ विन्दुले  घट्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ०.०१ विन्दुले घटेको छ । यससँगै सूचक २०८५.८१ अंकमा आएको छ । ४० लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ८ हजार २ सय ६२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय २५ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा २३ वटाको मूल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस