Logo

May 15 2024 | २०८१, जेठ २गते

images

प्रहरीद्वारा अमेरिका लैजान भनी ल्याइएका बन्धक बनाइ राखिएका ११ जना भारतीय नागरिक उद्धार


नया सडक

२०८०, फागुन ३ बिहीबार

  • 234
    Shares

  • प्रहरीद्वारा अमेरिका लैजान भनी  ल्याइएका  बन्धक बनाइ राखिएका ११ जना  भारतीय नागरिक उद्धार

    काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ ।

    images

    परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक गरिने छ ।”

    प्रतिक्रिया दिनुहोस