काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड इदी मर्दी एन्ड आर।बि हाइड्रोपावरको ५.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ३९५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पछि यसको मूल्य ३७४ रुपैयाँ ४१ पैसा कायम भएको छ ।