Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

नेशनल हाइड्रो पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

नेशनल हाइड्रो पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

  • काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

    कम्पनीले मङ्सिर १६ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको नेप्से मार्फत जनाएको छ ।  

    शेयर रजिष्ट्रार नियुक्ति भएसँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का लगायतका सम्पूर्ण काम मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij