Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

स्टार माइक्रो इन्सुरेन्सले आइपीओ जारी गर्ने

स्टार माइक्रो इन्सुरेन्सले आइपीओ जारी गर्ने

  • काठमाडौं ।स्टार माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा फागुन २७ गते प्रादेर्शिक कार्यालय, दरबारमार्ग, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij