Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक(तालिकासहित)


नया सडक

२०८०, फागुन ६ आइतबार

  • 939
    Shares

  • कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक(तालिकासहित)

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।  बोर्डका अनुसार २०८१ वैशाख १४ गतेदेखि २६ गतेसम्म परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ ।

      कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक, कहिलेबाट हुँदैछ _ (तालिकासहित).html :To download file click here

     

    प्रतिक्रिया दिनुहोस