Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका दुई कम्पनीको शेयर लिलामीमा विक्री खुला


नया सडक

२०८०, फागुन ६ आइतबार

  • 951
    Shares

  • आज एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका दुई कम्पनीको शेयर लिलामीमा विक्री खुला

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट र सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयरमा आज ९फागुन ६ गते० देखि लिलामीमा बिक्री खुला गरेको छ ।

    बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको संस्थापक समूहको ५० हजार कित्ता शेयर न्यूनतम मूल्य प्रतिकित्ता ७४० रुपैयाँमा बिक्रि खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १० हजार कित्ता र अधिकतममा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

    त्यस्तै सूर्योदय वोमी लघुवित्तको संस्थापक समूहको ७५ हजार ३०५ कित्ता शेयर न्यूनतम मूल्य प्रतिकित्ता २४५ रुपैयाँमा बिक्री खुला गरेको छ । 

    प्रतिक्रिया दिनुहोस