Logo

Apr 07 2025 | २०८१, चैत २५गते

Apr 07 2025 | २०८१, चैत २५गते

images

चार लाख  भन्दा बढी को  अबैध आइफोन र पाँच लाख भन्दा बढीको कपडा सशस्त्र प्रहरीको नियन्त्रणमा 

चार लाख  भन्दा बढी को  अबैध आइफोन र पाँच लाख भन्दा बढीको कपडा सशस्त्र प्रहरीको नियन्त्रणमा 

  • सिरहा ।सप्तरीमा चार लाख  भन्दा बढी  को  आइ फोन र मोटरसाइकल  सहित  एक जनालाई  सशस्त्र प्रहरीले  नियन्त्रणमा लिएको    छ। सशस्त्र प्रहरी बल नेपाल बि। ओ। बेल्ही सप्तरी बाट खटिएको डिउटि टोलिले बलानबिहुल गाउपालिका वडा न ४ बोर्डर ईलाका स्थित भारत बाट मोटरसाइकलमा आउदै गरेको  सवार ब्यक्ती लाई चेकजाँच गर्ने क्रममा  अबैध  आइफोन  सहित पक्राउ  गरेको  हो।
    चेकजाँच गर्दा निजले बोकेको झोलामा अबैध ४ थान विभिन्न मोडेलका आइ फोन थान ४, सामसुङ मोबाइल थान १, निज ब्यक्ती सवार मो।सा। सहित जम्मा   ४लाख २० हजार  मुल्य  बराबरको   सामान बरामद गरेको   सशस्त्र प्रहरीले जनाएको  छ।बरामद सामान र ब्यक्ति सहित नियन्त्रण लिइ आवश्यक कारबाही को लागि  राजबिराज भन्सार कार्यालय बेल्ही सप्तरीमा बुझाइएको सशस्त्र प्रहरी(बि ओ  पी ) बेल्हीले जनाएको  छ।

    पाँच लाख भन्दा बढीको  कपडा सशस्त्र प्रहरीको नियन्त्रणमा 
    सिरहा ।सप्तरीमा पाँच  लाख  भन्दा बढी  को कपडा सशस्त्र प्रहरीले  बरामद गरेको  छ।सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भारदह बाट खटिएको चेकपोइन्ट डिउिट टोलि ले  क्रममा पुर्ब बाट पश्चिम् तर्फ गइरहेको यात्रुबाहक बस बाट चेकजाँच गर्ने क्रममा बरामद गरेको  हो।पुर्ब बाट पश्चिम् तर्फ गइरहेको यात्रुबाहक बस बाट बिल बिजक नभएको अन्दाजी मूल्य रु ५३१२०० बराबरको ६६४ थान लेडिज टप्स ९कुर्थी० बरामद गरेको सशस्त्र प्रहरीले जनाएको  छ।बरामद  गरेको  कपडा  आवश्यक कारवाहीको लागि भन्सार  कार्यालय   बुझाईएको  सशस्त्र प्रहरी बल नेपाल न। ६ गण हे।क्वा सप्तरी का सूचना अधिकारी सशस्त्र प्रहरि नायब उपरीक्षक मोहनराज बिष्ट ले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij