Logo

Jul 10 2025 | २०८२, असार २६गते

Jul 10 2025 | २०८२, असार २६गते

images

सगरमाथा लुम्बिनी इन्सुरेन्सको नगद लाभांश घोषणा

सगरमाथा लुम्बिनी इन्सुरेन्सको नगद लाभांश घोषणा

  • काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij