
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आजको प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१८ बिन्दुले वृद्धि भई २,७०९.०८ अंकमा पुगेको छ। यो सेसनमा करिब ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
जम्मा ३८ कम्पनीका ६ हजार ६६७ कित्ता सेयर खरिद–बिक्री भएका छन्, जसअन्तर्गत कुल ६२ वटा कारोबार सम्पन्न भएका छन्। सेसनमा २५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १३ कम्पनीको मूल्य घटेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij