Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

काठमाडौंका यी क्षेत्रमा आजदेखि १ सातासम्म  विद्युत् सेवा अवरुद्ध हुने (सूचीसहित)


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 837
    Shares

  • काठमाडौंका यी क्षेत्रमा आजदेखि १ सातासम्म  विद्युत् सेवा अवरुद्ध हुने (सूचीसहित)

    काठमाडौं ।  आज (फागुन १६ गते) देखि १ सातासम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले फागुन २२ गतेसम्मका लागि विद्युत् सेवा अवरुद्ध हुनेछ । आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । 

    news_5xemhaz300z.png

    प्रतिक्रिया दिनुहोस