Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८०, फागुन १७ बिहीबार

  • 720
    Shares

  • फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख ६० हजार ८०९।४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको ७.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ  ।

    प्रतिक्रिया दिनुहोस