Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सरकार र लघुवित्तपीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति, विरोधका सबै कार्यक्रम फिर्ता


नया सडक

२०८०, चैत २ शुक्रबार

  • 570
    Shares

  • सरकार र लघुवित्तपीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति, विरोधका सबै कार्यक्रम फिर्ता

    काठमाडौँ । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीचको वार्ता ६ बुँदे सहमतिमा टुंगिएको छ । पीडितहरुको तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली र सरकारी वार्ता टोलीको तर्फबाट वार्ता संयोजक नारायण प्रसाद रिसालले शुक्रबार सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सरकार र लघुवित्त पीडितबीच लघुवित्त कम्पनीहरुलाई सेवामुखी संस्था बनाउन आवश्यक अध्ययन गर्ने सहमति भएको छ ।

    लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

     

    प्रतिक्रिया दिनुहोस