Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

कति छ त आज सुन-चाँदीको मूल्य ?

कति छ त आज सुन-चाँदीको मूल्य ?

  • काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ कायम रहेको छ ।  आज तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर तोलाको १५ सय २० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij