Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

शेयर बजार : नेप्से परिसूचक ३ दशमलव ३४ अङ्कले घट्यो ,  ३ अर्ब ४९ करोडको कारोबार


नया सडक

२०८०, चैत ७ बुधबार

  • 1.0k
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ३ दशमलव ३४ अङ्कले घट्यो ,  ३ अर्ब ४९ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से नेप्से परिसूचक ३ दशमलव ३४ अङ्कले घटेको छ ।  आज ३ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।यस दिन ३०५ कम्पनीको ९४ लाख ४५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ५२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । आज  दोस्रो स्थानमा शिवम् सिमेन्ट्स र तेस्रोमा गोर्खाज फाइनान्स परेका छन् । 

    प्रतिक्रिया दिनुहोस