Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

सुनको मूल्यमा नयाँ रेकर्ड, आज तोलाको १ लाख २७ हजार रुपैयाँ 

सुनको मूल्यमा नयाँ रेकर्ड, आज तोलाको १ लाख २७ हजार रुपैयाँ 

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ १ लाख २७ हजार रुपैयाँ कायम रहेको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २७ हजार २०० रुपैयाँ कायम रहेको छ ।बिहीबार सुनसँगै चाँदीको भाउ पनि उच्च दरमा बढेको छ। बिहीबार चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५५५ रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij