Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको साढे ४ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको साढे ४ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

  • काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख ४८ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    २१ हजार ९६० कित्ता संस्थापक सेयरमा भने जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज ९चैत ८ गते० देखि ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा  के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij