Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सरकार र  सहकारी बचतकर्ताहरुबीच ८ बुँदे सहमति , सबै आन्दोलनका कार्यक्रम स्थगित


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 729
    Shares

  • सरकार र  सहकारी बचतकर्ताहरुबीच ८ बुँदे सहमति , सबै आन्दोलनका कार्यक्रम स्थगित

    काठमाडौं । सरकार र आन्दोलनरत सहकारी बचतकर्ताहरूबीच ८ बुँदे सहमति भएको छ ।बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको वार्तामा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानसँग समस्याग्रस्त सहकारी संस्थाहरूको हिसाब जाँच गर्ने सहमति भएको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सुदृढीकरण गरी समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन तथा बचत फिर्ता छिटो सम्पन्न गर्ने पनि सहमति भएको छ ।

    प्रतिक्रिया दिनुहोस