Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

सुनको मूल्य प्रतितोला  दुई सयले बढ्यो , प्रतितोला १ लाख २६ हजार 

सुनको मूल्य प्रतितोला  दुई सयले बढ्यो , प्रतितोला १ लाख २६ हजार 

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख २६ हजार ७०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij