Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता सेयर लिलामी बिक्री खुला

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता सेयर लिलामी बिक्री खुला

  • काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (चैत १३ गतेदेखि )१ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । यसमा न्यूनतम ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा चैत १५ गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा बुझाउन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij