Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

कति छ त आज सुन-चाँदीको मूल्य ?

कति छ त आज सुन-चाँदीको मूल्य ?

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख २६ हजार ८०० रुपैयाँ कायम भएको छ ।आज तेजावी सुनको मूल्य तोलाको १ लाख २६ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।  बुधबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ९० रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij