Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

आज मैलुङ खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

आज मैलुङ खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

  • काठमाडौं ।  मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ  ।कम्पनीले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले शुक्रबार  बुक क्लोज गर्दैछ ।
    कम्पनीले गत वर्षको नाफाबाट २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभा लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij