Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

कति छ त आज सुन-चाँदीको मूल्य ?

कति छ त आज सुन-चाँदीको मूल्य ?

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार (चैत १८ गते) आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम रहेको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ रहेको छ । आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १५ सय २५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij