Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले गरे मर्जरको लागि अन्तिम सम्झौता


नया सडक

२०८०, चैत २० मंगलबार

  • 435
    Shares

  • जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले गरे मर्जरको लागि अन्तिम सम्झौता

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था बीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ ।यी दुई कम्पनीबीच गत साउन ९ गते मर्जरको प्रारम्भिक सम्झौता भएको थियो । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ (एक) कित्ता शेयर प्राप्त गर्दा किसान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले ०.८८३४ कित्ता शेयर प्राप्त गर्ने गरी शेयर स्वाप अनुपात कायम भएको छ ।

    हाल जाल्पाको चुक्ता पूँजी १६ करोड छ भने किसानको चुक्ता पूँजी ४७ करोड १३ लाख छ ।

    प्रतिक्रिया दिनुहोस