Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

सिरहामा लागूऔषध सहित एक जना  पक्राउ

सिरहामा लागूऔषध सहित एक जना  पक्राउ

  • सिरहा।सिरहामा लागूऔषध सहित एक जनालाई  प्रहरीले   पक्राउ गरेका छ्न।पक्राउ  पर्नेमा सिरहा गोलबजार नगरपालिका वडा नं. ६का अं.बर्ष ३८ को रामएकवाल गिरी रहेका छ्न। इ.प्र.का. गोलबजार सिरहाबाट खटिएको प्रहरी  टोलीले 
    सिरहा गोलबजार नगरपालिका वडा नं. ६ लक्ष्मी मन्दिर स्थित  गिरीले आफ्नो घरमा लागूऔषध लुकाई छिपाई राखेको छ भने गोप्य सुचनाको आधारमा   निजको  घर खानरतलासी गर्दा घर भित्र रहेको साउण्ड बक्स भित्र प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको लागूऔषध (ब्राउन सुगर)जस्तो देखिने    पदार्थ पलाष्टिक सहित १२.८७० मिली ग्राम, पलाष्टिक बाहेक १२.७०० मिली ग्राम फेला  परेको हुदा निज लाई  पक्राउ  गरेको  जिल्ला प्रहरी कार्यालय  सिरहाले जनाएको  छ। पक्राउ  परेका गिरीलाई लागूऔषध सहित नियन्त्रणमा लिई इ.प्र.का. गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय  सिरहाले जनाएको  छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij