Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स व्यावसायिक साझेदारी सम्झौता


नया सडक

२०८०, चैत २३ शुक्रबार

  • 465
    Shares

  • गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स व्यावसायिक साझेदारी सम्झौता

    काठमाडौं । गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिबीच व्यावसायिक साझेदारी सम्झौता भएको छ । सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार भट्टराईले हस्ताक्षर गरे । सम्झौताअनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकलाई आवश्यकताअनुसार पुँजी बजारसँग सम्बन्धित सेवा उपलब्ध गराउनेछ । सम्झौताले हरेक नेपाली नागरिक तथा व्यवसायिक संस्थालाई पुँजी बजारमा सहज, सुरक्षित र भरपर्दो रूपमा सेवा प्राप्त गर्नमा सहयोग मिल्ने विश्वास बैंकको छ ।नेक्सजेन म्यानेजमेन्ट सोलुसन कम्पनी रजिष्ट्रारबाट इजाजत प्राप्त कम्पनी हो ।

    प्रतिक्रिया दिनुहोस