Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १०.०८ अंकले बढ्यो


नया सडक

२०८१, मंसिर ९ आइतबार

  • 81
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १०.०८ अंकले बढ्यो

    काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १०.०८ अंकले बढेको छ । यससँगै सूचक २६९०.५२ अंकमा आएको छ । ४९ लाख ९२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ६५ कम्पनीको ८ हजार ९४ कित्ता सेयर कारोबार भएको छ ।  ४१ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ६५ वटा कारोबार भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस