Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

यसपटक थ्रीस्टार हाइड्रोपावरले लाभांश वितरण नगर्ने , साधारण सभा २०८१ वैशाख २३ गते


नया सडक

२०८०, चैत २५ आइतबार

  • 501
    Shares

  • यसपटक थ्रीस्टार हाइड्रोपावरले लाभांश वितरण नगर्ने , साधारण सभा २०८१ वैशाख २३ गते

    काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले २०८१ वैशाख २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहना ११ बजेदेखि सुरु हुनेछ ।सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश हुनेछ । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    प्रतिक्रिया दिनुहोस