Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

स्वतन्त्र युवा संगठन द्वारा विविध कार्यक्रमको आयोजना गरिने


२०८०, चैत २७ मंगलबार

  • 3.0k
    Shares

  • स्वतन्त्र युवा संगठन द्वारा विविध कार्यक्रमको आयोजना गरिने

    सिरहा। सुखिपुर नगरपालिका स्थापना दिवसको उपलक्ष्यमा स्वतन्त्र युवा संगठन सुखिपुरले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।

    images

    संगठनले बुधबार प्रथम चरणमा (स्वास्थ्य सिविर),दोस्रो चरणमा नगर स्तरीय स्लो मोटरसाइकल रेस (स्लो बाइक रेस),तेस्रो चरणमा सम्मान कार्यक्रम र चौथो चरणमा मिथिला संस्कृतिक कार्यक्रमको आयोजना गरिने  जनाएको हो  ।

    स्वतन्त्र युवा संगठनका सयोजक गुमस्ता कुमार यादव ले नगरका सम्पुर्ण जनता जनार्दन, बुद्धिजीवी, समाजसेवी, न्यायकर्ता, इस्टमित्रहरु लाई उक्त कार्यक्रमहरुमा सहभागी भई दिनको लागीआग्रह गरेका छ्न।

    प्रतिक्रिया दिनुहोस