Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज बिहीबार सेयर बजार बन्द रहने


२०८०, चैत २९ बिहीबार

  • 486
    Shares

  • आज बिहीबार सेयर बजार बन्द रहने

    काठमाडौं । बिहीबार सेयर बजार बन्द रहने भएको छ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिएका कारण यस आज सेयर बजार बन्द रहने भएको हो ।

    आज देशका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था बन्द रहने छन् । २०८० सालको अन्तिम कारोबार दिन चैत २८ गते भएको छ। सेयर बजार २०८१ साल वैशाख २ गते मात्र खुल्नेछ ।

    प्रतिक्रिया दिनुहोस