Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सागर डिष्टिलरीले प्रिमियममा शेयर जारी गर्ने ,  साधारण सभा  बैशाख १५ गते


नया सडक

२०८०, चैत ३० शुक्रबार

  • 594
    Shares

  • सागर डिष्टिलरीले प्रिमियममा शेयर जारी गर्ने ,  साधारण सभा  बैशाख १५ गते

    काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा शेयर जारी गर्ने भएको छ।कम्पनीले बैशाख १५ गते, शनिबार, आफ्नो रजिष्टर्ड कार्यालयमा  साधारण  सभा बोलाएको हो।  साधारण  सभा बेलुका ४ बजे शुरु हुनेछ।

    सभाले प्रिमियममा शेयर जारी गर्ने प्रस्तावसँगै कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रका् दफा ६ (१) (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

    प्रतिक्रिया दिनुहोस