Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको  साधारण सभा मङ्सिर ३० गते , आईपीओ निष्कासन गर्ने

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको  साधारण सभा मङ्सिर ३० गते , आईपीओ निष्कासन गर्ने

  • काठमाडौं ।  श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सभा आयोजना गरेको छ ।

    कम्पनीको मङ्सिर ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मङ्सिर ३० गतेका लागी विशेष साधारण सभा आयोजना गरेको छ ।  

    उक्त सभा बुटवलमा रहेको होटल जेनेभामा दिनको १ बजेदेखि आयोजना हुनेछ ।

    सभामा सर्वसाधारणलाई जारी गर्ने भनी छुट्टाइएको शेयरलाई संशोधन गरी प्रिमियम वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij