Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

सुनको मूल्य प्रतितोला रु छ सयले घट्यो , प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ

सुनको मूल्य प्रतितोला रु छ सयले घट्यो , प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ

  • काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १७ सय २५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij