Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा रसुवा बाढी पीडितको उद्धार खोजतलाश गर्न आग्रह

नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा रसुवा बाढी पीडितको उद्धार खोजतलाश गर्न आग्रह

  • काठमाडमौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले रसुवा गढीमा आएको बाढीले भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै  पीडितहरूको उद्धार गर्न आग्रह गरेको छ ।सोमबार राति आएको बाढीले भएको ठूल धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै एक विज्ञप्ति जारी गरी महासंघले यस्तो आग्रह गरेको हो ।

    महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठद्वारा जारी  विज्ञप्तिमा भनिएको छ ‘यस प्राकृतिक विपद्को घडीमा फसेका व्यक्तिको उद्धार ,घाइतेहरूको यथाशीघ्र उपचार साथै हराएका व्यक्तिहरूको यथाशीघ्र खोजतलाश , पीडितहरूलाई राहत,उपलब्ध गराउनहुन साथै क्षतिग्रस्त भौतिक संरचनाहरू पुननिर्माण  गरी छिटो भन्दा छिटो कार्यसञ्चालनको वातावरण मिलाइ दिनहुनका लागि  नेपाल सरकार  तथा सम्बन्धित निकायहरूमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ हार्दिक अपिल गर्दछ ।’ 

    rasua.jpeg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij