Logo

May 03 2024 | २०८१, वैशाख २१गते

images

नेपाल एसबीआई बैंकको खुद नाफा ३५.४४  प्रतिशतले घट्यो


नया सडक

२०८१, वैशाख ७ शुक्रबार

  • 270
    Shares

  • नेपाल एसबीआई बैंकको खुद नाफा ३५.४४  प्रतिशतले घट्यो

    काठमाडौं । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।यसै अवधिमा भन्दा ३५.४४% ले थोरै हो ।नेपाल एसबीआई बैंकको खुद ब्याज आम्दानी १३.५१% ले घटेर ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।  इम्पेयरमेन्ट चार्ज ६१ करोडबाट बढेर ८० करोड रुपैयाँ पुगेपछि सञ्चालन नाफा पनि ३५.६३% ले घटेको छ । खराब कर्जा पनि ०.९७% विन्दुबाट बढेर १.९८% पुगेको छ ।नेपाल एसबीआई बैंकको रिजर्भ कोष भने सामान्य सुधार हुँदै ७ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ८.१२ रुपैयाँले घटेर १४.७८ रुपैयाँ कायम भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस