Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

सुनको मूल्य प्रतितोला रु ११ सयले घट्यो , प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ

सुनको मूल्य प्रतितोला रु ११ सयले घट्यो , प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ

  • काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १७ सय ५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij