Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

आज कति छ त सुन चाँदीको भाउ ?

आज कति छ त सुन चाँदीको भाउ ?

  • काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ३६ हजार रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।  
    आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij