Logo

May 05 2024 | २०८१, वैशाख २३गते

images

शेयर बजार : नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर १९६९.१७ विन्दुमा ,  २ अर्ब ५३ करोडको कारोबार


नया सडक

२०८१, वैशाख १२ बुधबार

  • 390
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर १९६९.१७ विन्दुमा ,  २ अर्ब ५३ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर १९६९.१७ विन्दुमा आएको छ । आज  २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ३ वटा समूहको सूचक सकारात्मक देखिएको छ ।
    आज  ३१३ कम्पनीको ७२ लाख ८४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ६३ करोड ३० लाखभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर कारोबार भएको छ । आज  दोस्रो र तेस्रोमा क्रमशः पोखरा फाइनान्स र गोर्खाज फाइनान्स परेका छन् । 

    images

     

    प्रतिक्रिया दिनुहोस