Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

शेयर बजार : नेप्से परिसूचक ३.२४ प्रतिशतले घटेर १९६५.९३ विन्दुमा ,  २ अर्ब ३६ करोडको कारोबार

शेयर बजार : नेप्से परिसूचक ३.२४ प्रतिशतले घटेर १९६५.९३ विन्दुमा ,  २ अर्ब ३६ करोडको कारोबार

  • काठमाडौं । आज नेप्से परिसूचक ३.२४ प्रतिशतले घटेर १९६५.९३ विन्दुमा आएको छ । आज २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १३ मध्ये ५ वटा समूहको सूचक सकारात्मक रहेका छन् । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यस दिन ३०३ कम्पनीको ६३ लाख १२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    ११ करोड २६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः मल्टिपर्पोज फाइनान्स र पिपुल्स पावर लिमिटेड परेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij