Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

सवारी साधन प्रदूषण मापदण्ड, २०६९ भन्नाले के बुझिन्छ ?


२०८१, वैशाख १४ शुक्रबार

  • 252
    Shares

  • सवारी साधन प्रदूषण मापदण्ड, २०६९ भन्नाले के बुझिन्छ ?

    नेपालमा आयात हुने ट्रयाक्टर, पावर टिलर, डोजर, डम्पर, क्रेन, लोडर, स्क्याभेटर, दमकल वाहेकका सवारी/ढुवानी साधनको लागि अधिकतम कार्वन मोनोअक्साइड, हाइड्रोकार्वन, नाइट्रोजन अक्साइड जस्ता वातावरणीय असर पर्ने तत्वहरुको मापन नेपाल सरकारको सम्बन्धित निकायबाट निश्चित गरिएको छ । यसैलाई नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ भनिएको हो । मुलुकमा पैठारी हुने नयाँ सवारी/ढुवानी साधन नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ बमोजिम हुनुपर्दछ । यसैले आयातको समयमा नै टि.ए. र सि.ओ.पी. को प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने हुन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस