Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

२८ जना सहसचिवहरुको सरुवा


नया सडक

२०८१, वैशाख १४ शुक्रबार

  • 351
    Shares

  • २८ जना सहसचिवहरुको सरुवा

    काठमाडौं । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् ।

    images

    ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ । अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।

    SAHASCHIB SARUA.png

    SAHASCHIB SARUA1.png

    SAHASCHIB SARUA2.png

     

    प्रतिक्रिया दिनुहोस