Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

आज कति छ त सुन चाँदीको भाउ ?

आज कति छ त सुन चाँदीको भाउ ?

  • काठमाडौं ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार वैशाख १६ गते छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १६ सय ७५ रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij